BBC-Nepali

BBC Nepali radio

Posted by

BBC Nepali radio is a Nepali radio broadcast in the UK. BBC Nepal official website is bbc.co.uk/nepali

बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारिखमा शुरू भएको हो। हाल बीबीसी नेपाली सेवा देश-विदेशका समाचार, विचार, अन्तर्वार्ता र विश्लेषणहरु लिएर दिनमा दुई पटक स्रोतामाझ उपस्थित हुने गर्दछ। शुरूका वर्षहरूमा नेपाली सेवा लण्डनमा पढ्न या तालिम लिन गएका नेपालीहरूबाट सञ्चालन हुने गर्दथ्यो। बीबीसी नेपाली सेवाको लण्डन तथा काठमाण्डूमा कार्यालयहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *