Radio Bhojpuriya fm

Radio Bhojpuriya fm

Posted by

प्रजातन्त्रको पुनः स्थापना पछि नेपालको संचार क्षेत्रले ठूलो फड्को मार्न सफल भएको छ । अझ २०६३ सालको लोकतान्त्रिक आन्दोलन पछि नेपालको मिडिया समावेशी पनि बन्दै गएको छ । सूचनाको हक सवैंधानिक अधिकार हो । गाउँ वस्ती र देहातमा समेत मिडियाको पहुँच बढ्दै गएको छ । गाउँ वस्ती र देहात सम्म सूचना, मनोरञ्जन, गीत संगीत, साहित्य, संस्कृति, धर्म, भाषा, पहिचान र विकासको पहुँच बढाउने उद्देश्यले यस देववाणी एफ.एम. प्रा.लि. ले वि.सं. २०६३ सालदेखी भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जको प्रसारण शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *